फोटो फिचर

गज्जब इञ्जिनियरिङ : बीच सडकमै विद्युत पोल राखेर कालोपत्र

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र ।

नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ्ग ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो । तस्बिरः लोकेन्द्रप्रसाद यादव/ रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.