जन सरोकार

गाडीको ठक्करबाट पैदलायात्रीको मृत्यु

झापा, बिर्तामोड नगरपालिका-५ मुक्ति चोकस्थित सडकमा मे.१ च ६६१३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ७० वर्षीया टंक माया सुबेदीको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.