फोटो फिचर

अस्पताल भवन बन्यो, प्रयोगमा आएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवामा ठूलो लगानीमा अस्पताल भवन निर्माण सम्पन्न भयो । तर, बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा सो भवन प्रयोगमा नआएर खण्डहर बन्दैगएको छ । तस्बिर- ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.