काठमाडौंमा हैजाको प्रकोप, डरलाग्दो स्थिति आउनसक्ने
वर्षाको मौसम, घना आवादी, सरसफाईको प्रचूर अभाव अनि लामो समयदेखि उठ्न नसकेको फोहरका कारण काठमाडौं उपत्यकामा हैजाको महामारीको जोखिम बढेको छ । हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजाका बिरामी पुष्टि भएको छ । पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् । अब यसैगरी हैजा बढ्दै जाने हो … Continue reading काठमाडौंमा हैजाको प्रकोप, डरलाग्दो स्थिति आउनसक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed