क्रिकेटखेल

टी-२० विश्वकप : अफगानिस्तानद्वारा दक्षिण अफ्रिका सामू जितको लागि ५७ रनको लक्ष्य

आईसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ ।

टी-२० विश्वकप

वेस्टइन्डिजको त्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा समेटियो । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ विकेट लिए भने कागिसो रबडा र एनरिच नोर्त्याले समान २–२ विकेट लिए ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.