जन सरोकार

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

कपिलवस्तु, महाराजगंज नगरपालिका-३ गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको छ ।

उनकै श्रीमानले चलाएको उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.