जन सरोकार

श्रेष्ठको घरबाट विभिन्न धनमाल चोरी

काभ्रे, धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ५५ वर्षीय सानु कान्छा श्रेष्ठको घरबाट बिहीबार कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना र नगद गरी करिब २८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.