कला/मनोरन्जनकलिउड

सिम्रन र कुशलको स्वरमा ‘तातो पानी ’सार्वजनिक (भिडियोसहित)

सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ ।

‘तातो पानी ’सार्वजनिक

डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ ।

सुन्दरको यस अगाडि ‘सुन ठिटा हो’, ‘पारी ठुली भिर’, ‘उखुमै भयो नी’ लगायतका दजनौं गीत चर्चामा रहेका थिए ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.