विश्व समाचार

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलङ्काका पाँच मछुवाको मृत्यु

शनिबार समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलङ्काली मछुवाको आइतबार दिउँसो मृत्यु भएको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताउनुभएको छ ।

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलङ्काका पाँच मछुवाको मृत्यु

उहाँले भन्नुभयो, “पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।”

विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.