जन सरोकार

वामग्तीमा फोहर कम देखियो, कारण- वर्षा कि जनचेतना ?

हरेक शनिबार वाग्मती सफाई महाअभियात चलिरहेको छ । दशकको नजिक पुग्न लागेको सफाई अभियानको अहिलेसम्म अपेक्षाकृत नतिजा नदिए पनि केही सुधार भने भएको छ ।

अहिले मनसुन सुरु भएको छ र नदीमा पानीको सतह बढेको छ । वर्षा लागे पनि वाग्मती सफाई महाअभियान चलिरहेका बेला अभियन्ता चक्रबहादुर चन्दले आज (असार १८ गते शनिबार) एउटा सुखद कुरा सार्वजनिक गर्नुभएको छ ।

सफाईका क्रममा वाग्मतीमा यसअघिको तुलनामा निकै कम फोहर देखिएपछि उहाँले यसलाई सकारत्मक संकेतका रुपमा लिंदै नागरिकमा चेतनाको विकास भएको र यो परिवर्तनको संकेत भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

४ सय ७७ औं हप्ताको वाग्मती सफाई अभियानमा आज विभिन्न संस्था तथा कलाकार संघका सहकोषाध्यक्ष अभिनेत्री पवित्रा आचार्य लगायनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.