जन सरोकार

बुहारी बलात्कार गर्ने जेठाजु प्रहरीको फन्दामा

आफ्नै सहोदर भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ परेका छन् । ती पुरुषले गत असार १४ गते दिउँसो बुहारीको बलात्कार गरेका थिए ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा असार १४ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.