राजनीति

प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेट भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउतले आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गर्नुभएको हो ।

प्रचण्ड र सिके राउत

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको अध्यक्ष राउतले जानकारी दिनुभयो । अध्यक्ष राउतले भन्नुभयो, “प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.