फोटो फिचर

कतै रोपाईको चटारो गुल्मीमा चैते धान भित्रत्र्याउने हतारो

असार मास मानो खाएर मुरी फलाउने हतारोमा देशभरका किसानहरु रहेका छन् भने यसै अवधिमा चैतेधान भित्र्याउने हतारो पनि उत्तिकै छ । गुल्मीको इस्मा गाउँपालिका १ अन्तरगत छल्दी नदी किनारमा रहेको खेतमा पाक्दै गरेको चैते धान । तस्बिर – जनार्दन घिमिरे र रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.