जन सरोकार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बाँके, नेपालगंज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकमा नेपालगंजबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पुर्ण बहादुर घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.