फोटो फिचर

जलमग्न त्रिवि शिक्षण अस्पताल परिसर

बिहिबार दिउँसो परेको पानीले जलमग्न भएको काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसर । पानी निकासको राम्रो प्रबन्ध नहुँदा वर्षायाममा राजधानीका अधिकांश सडकमा यस्तै समस्या देखिन्छन् । तस्बिर- बुनु थारू/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.