जन सरोकार

मुलुकमा केही भएन भन्दै निराशा र घृणा मात्र फैलाउनु भएन (भिडियोसहित)

मुलुकको भौतिक पूर्वाधार विकास मात्र होइन, आर्थिक, सामाजिक, शैक्षिक कुनै पनि क्षेत्रम आसलाग्दो नरहेको र मुलुकमा केही नहुने भन्दै निराशा प्रकट गर्नेहरुको जमात ठूलै छ ।

विशेष गरी गणतन्त्र स्थापनायता देशमा केही भएन भन्दै युवा विद्यार्थीहरुमाझ निराशा फैलाउने काम एकातिर भैरहेको छ भने कहीं न कहीं देशमा केही भैरहेको छ भन्ने सन्देश पनि प्रवाह भैरहेको छ ।

देशमा केही भैरहेको छ भन्ने सन्देश प्रवाह गर्ने काम यतिबेला राष्ट्रिय समाचार समिति (रासस)ले तस्वीर प्रदर्शनी मार्फत गरिरहेको छ । जहाँ हिमालदेखि तराईसम्मका विकासका पूर्वाधारहरुलाई प्रदर्शनमा राखिएको छ ।

राससको तस्वीर प्रदर्शनीको अवलोकनकर्ताहरुले संचारमाध्यम र सामाजिक सञ्जालमा आएका निराशा र व्यक्त घृणाभन्दा ठीक विपरीतको अवस्था पाएका छन् ।

बाँकी यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.