फोटो फिचर

यो त्यही कमल पोखरी हो !

केही वर्ष अघिसम्म फोहरले पुरिने गरेको काठमाडौँ महानगरपालिका–१ स्थित रहेको ऐतिहासिक कमल पोखरी आजभोलि रमणीय स्थल बनेको छ। पोखरी परिसरमा हरियाली बोटबिरुवा, कलात्मक संरचना लगायतले पोखरी आकर्षक बनेको छ । तस्बिर- हरिराम भेटुवाल/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.