जन सरोकार

पर्साबाट करिब २० किलोग्राम चरेस बरामद

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ देउरियाबाट अवैध लागूऔषध करिब २० किलोग्राम चरेस सोमबार राति प्रहरीले बरामद गरेको छ ।

चरेस बरामद

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा सोही ठाउँस्थित हनुमान मन्दिरको छेउमा बोरामा रहेको उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.