जापान

जापानी राजदूतले किकुता र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल(जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा. राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.