फोटो फिचर

सौर्य एयर विमान दुर्घटनापछिका दृश्य तस्वीहरुमा

२०८१ साल साउन ९ गते बुधबार विहान सवा ११ बजे काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनाग्रस्त भई आगलागी भयो । दुर्घटनामा १८ जनाको मृत्यु भयो भने विमान चालक गम्भीर घाइते भएका छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.