जापान

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे (परिणामसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा नविन निउरे निर्वाचित हुनुभएको छ । निउरे २९५५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो ।

जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा ७१६८ कुल मतदाता रहेको एनआरएनए जापानमा ५४४८ अर्थात ७६ प्रतिशत मत खसेको थियो ।

अध्यका अन्य प्रत्याशी संगीता अधिकारीले १२२०, राजकुममार अधिकारीले ७७७ र रामकृष्ण श्रेष्ठले ४९६ मत प्राप्त गर्नुभयो ।

आइतबार नै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान सहित क्षेत्रीय कमिटी नागोया र कान्साईको पनि केही पदमा निर्वाचन भएको थियो ।

कसले कति मत पाए हेर्नुहोस्

final-result

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.