कर्णालीप्रदेशसमाचार

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.