फोटो फिचर
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलमा
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइयो । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पुर्याएको चार दिनपछि भोटो देखाइन्छ ।
लगनखेलको थची टोलबाट जावलाखेल लगिँदै गर्दा कुमारीपाटीमा रातो मच्छिन्द्रनाथको रथ । तस्बिरः माधवप्रसाद घिमिरे, हरि परियार/रासस
प्रतिक्रिया राख्नुहोस्