फोटो फिचर

मिस नेपाल २०२४ को उपाधि विजेताहरु

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावत ,मिस नेपाल अर्थको उपाधि सुमना केसी , मिस नेपाल वर्ल्डको उपाधि आश्माकुमारी केसी हात पारेका हुन् । तस्बिर : किरणराज विष्ट/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.