जापान

एनआरएनए जापानले सामूहिक रक्षाबन्धन कार्यक्रम गर्ने

नेपालीहरुको पवित्र धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिम तथा रक्षाबन्धनका अवसरमा जापानबासी नेपालीहरुका लागि वैदिक विधिसहित पण्डित देवीलाल सुवेदीको साथमा रक्षाबन्धन कार्यक्रम हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एआरएनए) जापानले यही अगस्त ३१ का दिन नेपाली संस्कार, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यसहित रक्षाबन्धन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

एनआरएनए जापानका अनुसार ३१ अगस्तका दिन एनआरएनए जापानको कार्यालय १-१७-५-५०६, हयाकुनिचो, शिंजुकु-कु, टोकियो १६९-००७३ मा बिहान ९ बजेदखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.