जन सरोकार

ड्राइभिङ सेन्टरबाट १० लाख रूपैयाँ चोरी

दाङको तुलसीपुर उपमहानगरपालिका-६ घोराही रोड बस्ने बलराम डाँगीको बागेश्वरी ड्राइभिङ ट्रेनिङ सेन्टरबाट नगद १० लाख रूपैयाँ र मोटरसाइकलको चावी एक थान बिहीबार चोरी भएको छ ।

ट्रेनिङ सेन्टरको अफिस कोठाको ढोकाको चुकुल फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.