फोटो फिचर

सुन पाइन्छ भनेर सुनदह भनिएको होला

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । ढोरपाटन सिकार आरक्षभित्र पर्ने या दहमा सुन पाइन्छ वा पाइँदैन थाहा नभए पनि नामको विशेष महत्व पक्कै छ । तस्बिर- कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.