फोटो फिचर

उपल्लो मुस्ताङको कलात्मक पहाड

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित मुस्ताङ द्वारमा रहेको कलात्मक पहाड । यो ठाउँ उपल्लो मुस्ताङको प्रवेशद्वार हो । प्राकृतिक रुपमा रहेका कलात्मक पहाडहरु उपल्लो मुस्ताङको आकर्षण हुन् । तस्बिर- सन्तोष गौतम/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.