जन सरोकार

कुपण्डोलमा सडक भास्सिएर पानी निस्कियो

सडक भास्सिने, पानी बग्ने र दुर्घटना हुने क्रम बढिरहेका बेला शनिबार शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक भास्सिएर पानी बगेको छ ।

कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो । सो पानी कहाँबाट आयो भन्ने यक्किन हुन सकेको छैन ।

काठमाडौं र ललितपुर जोड्ने सो सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.