जापान

संविधान दिवसका अवसरमा चिबामा नेपाल फेस्टिबल

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) चिबा क्षेत्रीय समितिले आज सेप्टेम्बर २२ मा प्रथम नेपाल फेस्टिबल आयोजना गरेको छ ।

नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै जापानी समुदायमा यसको प्रचार गरी नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले एनआरएनए कान्ते क्षेत्रीय समितिको सहआयोजनामा फेस्टिबलको आयोजना गरिएको हो ।

नेपाली राजदूताबास जापान, एनआरएनए जापान, माचुदो इन्टरनेशनल कल्चर एक्सचेन्ज एसोसिएशन, माचुदो नगरपालिका, माचुदो टुरिजम बोर्ड, माचुदो उद्योग वाणिज्यसंगको सहकार्यमा फेस्टिबल आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.