फोटो फिचर
हिमालबाट पहाड झरे भेडीगोठ
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ । तस्बिर- कमल खत्री

प्रतिक्रिया राख्नुहोस्