अर्थ

सुनको मूल्य प्रतितोला एकलाख ६० हजार सातसय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गर्दैगएको छ । आज बिहिबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य एक लाख ६० हजार ७०० निर्धारण भएको छ । यो हालसम्मकै उच्च हो ।

हिजोे बुधबारको तुलनामा आज तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला रु एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.