फोटो फिचर

भक्तपुरमा हनुमन्तेको वितण्डा (फोटो फिचर)

अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोल-बस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ ।

वर्षाका कारण सिद्बि स्मृति अस्पताल डुबानमा परेपछि बच्चासहितको सुत्केरीलाई नेपाली सेनाका टोली र स्थानीय बासिन्दाले उद्धार गरेका छन् ।

तस्बिरहरु- रत्न श्रेष्ठ, नारायण न्यौपाने, चन्द्रकला भण्डारी, रमेश गिरी/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.