जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । स्याङ्जा, फेदीखोला गाउँपालिका-३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङ, बिराटनगर महानगरपालिका-९ स्थित पुरानो संचयकोष अफिसको भवनको पेटिमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.