फोटो फिचर
तस्विरमा इजरायलबाट २५४ जना नेपाली नागरिककको उद्धार (फोटोफिचर)

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल जानुभएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया राख्नुहोस्