जन सरोकार

घरको तीनतलाबाट खसेर एक जनाको मृत्यु

काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा हल नजिक बस्ने ७० वर्षीय श्याम बाबु महर्जनको आफ्नै घरको तीन तलबाट खसेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको झ्याल सफा गर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सोही ठाउँ देवढोकास्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.