फोटो फिचर
कहीं नभएको जात्रा हाँडीगाउँमा किन भनियो ?
काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार ब्रह्मा, विष्णु र महेश्वर भगवानको खट घुमाइने हाँडीगाउँको जात्रा । यहाँ दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।तस्बिरः हरिराम भेटुवाल/रासस
प्रतिक्रिया राख्नुहोस्