बिशेषसंस्कृति

विश्वमा अन्त कतै नपाइने शालग्रामको महत्व (भिडियोसहित)

नेपाल यस्तो मुलुक हो जसको सम्बन्ध पौराणिककालसम्म जोडिन्छ । वेद, पुराणहरुमा नेपाललाई देवभूमि, तपोभूमिका रुपमा वर्णन गर्दै पवित्र भूमिका रुपमा चिनाइएको छ ।

शालग्राम

यसको कारण यहाँका ढुंगाढुंगामा देवताको बास रहेको विश्वास हो र यस्तै देवताको बास रहेको पवित्र नदी कालीगण्डकी शालग्रामको खानी हो । आजभोलि कालीगण्डकीमा भैरहेको दोहन र अतिक्रमणले शालग्रामको अस्तित्व संकटमा परेको छ ।

विश्वकै दुर्लभ शिलामा गनिने, अपार धार्मिक महत्व बोकेको शालग्राम मासिंदै जान थालेपछि यसको संरक्षणका लागि बाग्लुङमा संग्रहालय स्थापना गरिएको छ ।

शालग्राम संग्रहालय किन आवश्यक पर्यो, यसको धार्मिक, पर्यवरणीय महत्व के छ ? पूर्ण विवरणका लागि यो भिडियो हेर्नुहोस्-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.