२ सय वर्षसम्म भारतमा शासन गर्ने बेलायतमा भारतीय मूलका शासक

साम्राज्य विस्तारका क्रममा झण्डै २ सय वर्ष भारतमा राज गरेको बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो … Continue reading २ सय वर्षसम्म भारतमा शासन गर्ने बेलायतमा भारतीय मूलका शासक