जन सरोकार

बुढानिलकण्ठमा ढोकाको ताल्चा फोडेर आठ लाख भन्दा बढीको धनमाल चोरी

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ ओखलगाउँ बस्ने प्रतिमा गुरूङको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना तथा नगद १ लाख ५० हजार रूपैयाँ गरी करिब ८ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.