जन सरोकार

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर म्याग्दीको मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ ।

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।

एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.