आम निर्वाचन २०७९

प्रमुख आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ ।

नेपालको आसन्न निर्वाचनका सन्दर्भमा कान्तिपथस्थित आयोगको कार्यालयमा भएको कुराकानी भएको थियो ।

भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.