जापान

तीस वर्षयता कान्साई विमानस्थलमा यात्रुको सामान हराएको छैन

विश्वभर नै बेलाबेलामा विमानस्थलहरुमा यात्रुका सामान हराउने गर्दछ र यसलाई ठूलो विषय मानिन्छ । तर, जापानको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा ३० वर्षयता एउटा पनि सामान हराएको छैन ।

बेलायतको एयरपोर्ट रेटिङ संस्था ‘स्काईट्राक्स’ले कान्साई विमानस्थललाई ‘वर्ल्ड्स बेस्ट एयरपोर्ट फर ब्यागेज डेलिभरी’को ब्यागेज डेलिभरीमा विश्वकै उत्कृष्ट विमानस्थल’को उपाधि पाएको दिएको छ ।

जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये एक कन्साई विमानस्थलमा तीन दशकयता कुनै सुटकेस, गल्फ क्लबको सेट, स्ट्रोलर वा अन्य कुनै सामान हराएको छैन ।

वार्षिक ४० मिलियन यात्रुलाई सेवा दिन सक्ने विमानस्थलका कर्मचारीहरूले भने यसलाई खासै ठूलो कुरा ठानेका छैनन् । उनीहरु केवल आफ्नो कामको प्रक्रिया र नियमअनुसार चलेको बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.