कला/मनोरन्जनकलिउड

अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । २८ वर्षीया बीसीको बिहीबार उपचारको क्रममा निधन भएको हो ।

दिपाशा बीसीको निधन

स्वास्थ्यमा समस्या देखिएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति विष सेवन गरेकी उनको अत्यधिक विष सेवनको कारण मृत्यु भएको हो  ।

उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङमा सक्रिय थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.