जन सरोकार

आगोले जलेर बालिकाको मृत्यु

डोल्पा, मुड्केचुला गाउँपालिका-७ सर्मी बस्ने बबि सार्कीकी छोरी ४ वर्षीया युनिका सार्कीको आगोले जलेर सोमबार राति मृत्यु भएको छ ।

बालिका मृत फेला

आफ्नै घरको भान्छा कोठाको चुलोमा परी जलेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी सर्मिमा उपचारपश्चात घरमा ल्याई राखेकोमा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.