चोलेन्द्र श.राणा विरुद्ध वेञ्च–बारको द्वन्द्व र निकास

हिजो अस्तितिरका कतिपय न्यायाधीशहरुले न्यायालयहरुलाई “इन्साफ, निशाफ पाउने पवित्र मन्दिर” बनाउने प्रयास गरे । आज पनि त्यस्ता न्यायाधीश नभए नदेखिए, नसुनिएका होइनन् । प्रतिशतमा ठ्याक्कै भन्न कसैले पनि नसक्ला । कसैले लेख्यो भन्यो भने पनि त्यो मनगढन्ते नै हुनेछ । त्यस सम्बन्धमा विचौलिया वा कालाकोट भिरेर इजलासमा कम र उनका घर भान्छामा बढी वहस गरी … Continue reading चोलेन्द्र श.राणा विरुद्ध वेञ्च–बारको द्वन्द्व र निकास