जन सरोकार

नवजात शिशु मृत अवस्थामा फेला

भक्तपुर, सूर्यबिनायक नगरपालिका-४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।

नवजात शिशु

बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानुनी प्रकृया पूरा गरी यस समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.