दूतावासले घरठेगानामा पठाएको राहदानी पुनः दूतावासमै फर्कियो (विवरण सहित)
नेपाली दूताबास जापानले राहदानीका सबै प्रक्रिया पूरा भएर सम्बन्धित व्यक्तिको ठेगानामा हुलाकमार्फत पठाइएको राहदानी दूतावासमै फर्केपछि एक सूचना जारी गरी सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नेपाली दूतावास जापानले हुलाक मार्फत पठाएको राहादानी पुन दूतावासमा फिर्ता आएको राहदानी वाहकको नाम र नेपालको ठेगानासहित सूचाा जारी गरेको छ ।
दूतावासमा फिर्ता आएका राहदानी वाहकलाई सम्पर्क गर्न खोज्दाा पनि सम्पर्क हुन नसकेपछि उनीहरुको नाम र नेपाल ठेगाना सार्वजनिक गर्दै सम्पर्क गर्न अनुरोध गरिएको छ ।
राहदानी फिर्ता आएका व्यक्तिहरुको विवरण-
१. गुल्मी घर भएका श्री खिम बहादुर खत्री
२. ललितपुर घर भएकाश्री विनोद अच्छामी
३. स्याङ्जा घर भएकाश्री बुद्धि सागर आचार्य
४. काठमाडौँ घर भएकाश्री रोजिन लामा
५. प्युठान घर भएकी श्री (Bima)विमा कुमारी शाही
६.श्रीअनुष कोइराला जन्म मिति 2024-Jun-18
७. श्री कुवर(2018-Oct-19)
८. मकवानपुर घर भएकाश्री रविन्द्र वलोन लामा
९. गुल्मी घर भएका श्री विकास अधिकारी
१०. पश्चिमी रुकुम घर भएका श्री नवराज पुन
११. बाग्लुङ घर भएकी श्री सेती सुनुवार
१२. श्री हिमांशी खरेल 2023-Jun-20
१३. बाग्लुङ घर भएका श्री दुर्गा बहादुर थापा
१४. नुवाकोट घर भएका श्री राजेन्द्र शर्मा
१५. बाग्लुङ घर भएका श्री राम चन्द्र कडेल
१६. श्री प्रनिष कडेल 2023-oct-06
दूतावासले सम्बन्धित नाम र ठेगाना भएका व्यक्तिहरुले आफ्नो राहदानी भए सम्पर्क गर्न र स्वयं उपस्थित भएर राहदानी लिएर जान अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्