आम निर्वाचन २०७९
काठमाडौं ४ मा गगन थापा विजयी, आधिकारिक घोषणा हुन बाँकी
४ हजारभन्दा बढी मत गन्न बाँकी रहँदै काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।
थापाले लिनुभएको अग्रता ५ हजारभन्दा बढी र गन्न बाँकी मत ४ हजार ८७१ मात्र रहेकाले थापाको विजय निश्चित भएको हो ।
२०७० सालको संविधानसभा र २०७४ काने प्रतिनिधिसभा सदस्यमा निर्वाचन थापाको प्रतिस्पर्धामा नेकपा एमालेका डा. राजन भट्टराई हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्