राजनीति

राष्ट्रपतिद्वारा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार विहान उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भेटवार्तामा उहाँले सो ध्यानाकर्षण गराउनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटका क्रममा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.